सूचना

Posted on byjalbirevc

मिति २०७८/९/७ गते जलबिरे भ्यालि क्याम्पसकाे स्थापना दिबस क्याम्पस प्राङ्गण जलविरेमा मनाउन लागिएको हुँदा काठमाडौ उपत्यकामा रहनु हुने आजीवन सदस्य लगायत महानुभावहरुलाई जान -आउन सो दिन यातायात समेतकाे ब्यबस्था गरिएकाे जानकारी गराउदै २०७८ पाैष ७ गते बिहान ७ बजे जडिबुटिमा भेला हुनुहुन सादर अनुराध गर्दछाै।

सम्पर्क:

डि. बि. थापा- ९८४१३५५४६२

राजकुमार आचार्य- ९८५११३१७५०

धन्यबाद।